दफा १७
मुख्य सचिव र सचिवको पदावधि
मुख्य सचिव र सचिवको पदावधि क्रमशः तीन वर्ष र पाँच वर्षको हुनेछ ।
……………
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “सचिव” भन्नाले विशिष्ट श्रेणीको जुनसुकै पदमा रहेको निजामती कर्मचारी सम्झनुपर्छ ।